【मिनिस्टपको वेब अन्तरवार्ता 】जहिलेपनि जहाँपनि ,३ स्टेपमा अन्तरवार्ता रिजर्व!

★मिनिस्टपको 「वेब अन्तरवार्ता 」को बिस्तृत विवरण〜सरल ३ स्टेपमा अन्तरवार्ता रिजर्व!

नमस्कार ! यो सुविधाजनक स्टोर विशेषको कामको साइट『कोन्बिनीको  काम Z』हो। आजपनि,मिनिस्टपको वेब अन्तरवार्ताको विस्तृत विवरण गर्नेछु !

तपाईंहरुले पार्ट टाईम कामको निवेदन दिने बेलामा,अन्तरवार्ताको दिनहरु कसरि मिलाउदै हुनुहुन्छ? फोनमा सिधै बार्ता गर्ने,इमेल फिर्ता पठाउने आदि,अवस्था अनुसार धेरै पटक यो काम गर्नु पर्ने पनि हुन्छ नि है।

वेब अन्तरवार्ता भएमा,सजिलैसंग ३ स्टेप मा ,स्मार्टफोन अथवा कम्प्युटरको स्क्रिनमा अन्तरवार्ताको रिजर्व पुरा हुन्छ !

<स्टेप १ >

कोन्बिनीको  काम Z मा उल्लेख गरेको पसलहरु भित्रबाट,वेब अन्तरवार्ता गर्न मिल्ने पसलको स्क्रिनमा「वेब अन्तरवार्ताको रिजर्व गर्ने」भन्ने बटन हुन्छ।यो बटनलाई थिचेमा हालसालको क्यालेन्डर खुल्छ। अन्तरवार्ता गर्न मिल्ने दिनमा 「◎」चिन्ह लेखिएको हुन्छ। आफ्नो मिल्दो स्थानलाई छान्नुहोस् ।

<स्टेप २ >

इमेल ठेगानालाई रजिस्टर गरिन्छ (डोमेनमा इमेल आउने गरेर सेटिंग मिलाउनु होला )

<स्टेप ३ >

४ आईटमहरूको आधारभूत जानकारीहरु इन्टर गरेर,「रजिस्टर」मा क्लिक गर्नुहोस्।

यो मात्र गरेर अन्तरवार्ताको रजर्व समाप्त हुन्छ ! दिनमा पनि रातमा पनि,आफ्नो भएको समयमा जहिले पनि रिजर्व गर्न सकिने भएकाले,योजना बनाउन पनि सजिलो हुनेछ । अवश्य फाइदा लिनुहोला!

 

【留学生が働くコンビニに聞きました(3)】分からないことはすぐに確認!

■留学生が働くコンビニに聞きました(3) 〜分からないことはすぐに確認!

 

こんにちは! コンビニ専門の求人サイトコンビニ求人Z』です。

 

コンビニでのアルバイトを希望する留学生の方に役立てるよう、『コンビニ求人Z』では実際に留学生スタッフが活躍する東京都豊島区の店舗からお話を伺いました。

 

前回は言葉の壁を乗り越えるための方法についてご紹介しました。今回はさらに、この店舗が留学生スタッフに仕事を教える際の工夫についてお伝えします。

 

仕事が始まると分からないことが日々出てきます。特に慣れない日本でのアルバイトで、お客さんから急に質問をされるような場面では、どのように答えればいいか困ってしまうことが多いものです。

 

この店舗の場合は、同じ時間のシフトに入っている先輩スタッフに聞けるのはもちろん、店長が不在の場合でもすぐに質問できる体制を整えているそうです。

 

「これは店長に聞かないと分からない……」。そんなときは、メッセージアプリ「LINE」を使ってその場で連絡。店長はなるべく早くメッセージを確認して、すぐに答えられるようにしています。

 

LINEでのやり取りではなるべく漢字を使わないようにし、ひらがな・カタカナを中心に分かりやすい日本語でコミュニケーション。こうした工夫があるので、入社してまだ日が浅い留学生スタッフも安心して働くことができているようです。

8

【留学生が働くコンビニに聞きました(2)】「言葉の壁」は思っていたよりも低い?

留学生が働くコンビニに聞きました(2) 〜「言葉の壁」は思っていたよりも低い?

こんにちは! コンビニ専門の求人サイト「コンビニ求人Z」です。

東京都豊島区にあるコンビニでは、ベトナム人4人、ネパール人3人、中国人2人と、現在たくさんの留学生スタッフが活躍しています。留学生が働きやすい環境をどのように整えているのか、お話を伺いました。

初めて日本で仕事をする方にとって、特に気になるのは「言葉の壁」ではないでしょうか? この店舗では、日本に来てまだ3〜4カ月という段階から働いている方が多いといいます。

来日後は日本語学校に通う方がほとんどだと思いますが、勉強を始めて、ある程度の日常会話が理解できる程度でも問題ないとのこと。

コンビニの仕事で使う日本語にはパターンがあります。「いらっしゃいませ」「ありがとうございました」など、基本的な言葉が話せれば最初は大丈夫なのだそうです。

店長はベトナム語やネパール語、中国語を話せるわけではありません。そのため先輩の留学生スタッフが協力し、言葉や仕事の流れを一緒に教えています。

勇気を出して一歩踏み出してみれば、「言葉の壁」は思っていた以上に低いのかもしれませんね。コンビニで働けば、学校で勉強する日本語がさらに生きたものになるかもしれません!

7

【भियतनामी स्टाफलाई सोधियो 】「ओदेन 」अथवा「मिसिनको सञ्चालन」…कुन कुरा अफ्ट्यारो?

२०१४ सालमा जापान आएर,व्यावसायिक कलेजमा कानुन अनि आईटी बिजिनेस पढेर कम्बिनीमा पार्ट टाइम काम गरिरहेको भिएतनामको हनोई बासिन्दा गुयेन(२२)। यस पटक काम शुरु गरेको समयको संघर्ष कथाको बारेमा सुनौं ।

 

कम्बिनी भनेपछि भिएतनाममा दुर्लब भई ,जापानमा साधारण कुरा जस्तै जता त्यतै प्रशस्त खोलिएका पाइन्छन,जस्तै 「ओदेन 」अथवा 「खाराआगे」।पहिले यस्तो यथार्त देखेर छक्क परेका रहेछन। विभिन्न प्रकारका खानाका सामग्री र मेन्यु हुने भएकाले बिस्तारै एक एक गरेर याद गरि,ग्राहकबाट आएका अडर बुझ्ने हुदै आए।

 

साथै,कम्बिनी भित्र विभिन्न किसिमका टिकेट रिजव गर्न मिल्ने साधन राखिएको हुन्छ। स्क्रिनमा देखिने भाषा जापानिज भएकाले यो चलाउन र ब्याख्या गर्न सक्ने हुनको लागि धेरै कठिन भएको थियो।

 

नबुझेको कुराहरु भएमा पसलको म्यानेजर अथवा अन्य स्टाफ सोधेर,टिपोट गरि धेरै पटक याद गरेका गुयेन,त्यो कोशिशको कारणले अहिले कम्बिनीकोमा भएको समानको कुरा सररर बर्णन गर्न सक्ने बनेका छन्!

 

कम्बिनीमा काम गरे पछि,हरेक दिन प्रयोग हुने जापानिज भाषा अथवा ग्राहकलाई बुझ्न सकी,नयाँ समानको बारेमा पनि विस्तृत जानकारी पाइने हुनाले रमाइलो हुन्छ! भन्ने गुयेन ,यहाँ बिताउने समय,ब्यस्त दिनहरु बिचमा परि स्पेशल भएको रहेछ।

【भियतनामको स्टाफलाई सोधियो!】「भियतनाममा पसल खोल्ने!」भन्ने सपनाका साथ

कम्बिनिको पार्ट टाइम काम,जापानमा पढ्न एक बिदेशी विद्यार्थीमा परि लोकप्रिय ! यसो भएको हुनाले कम्बिनी काम Zमा ,वास्तवमै जापानको कोम्बिनीमा काम गर्दै गरेको भियतनामी स्टाफको साक्षात्कार गरिएको छ।

भियतनामको हाइफ़ोन्न स्थानको नियामु(२४),२०१५साल ४ महिनामा जापान आएका हुन्।जापानिज भाषाको कलेजमा २ बर्षको अवधि अध्धयन गरि,यो सालको ४ महिनाबाट म्यानेजमेन्ट कलेज भर्ना हुने योजना छ!
『मेईतानते कोनान』अनि『डोरायेमन』,『वान्पिस 』जस्ता जापानका कार्टून अति मन पराउने नियामु भियतनाममा रेष्टुरेन्ट अथवा कम्बिनी चलाउन इन्छित !」भन्ने सपना लिएर हरेक दिन पढाई गर्दै छिन्।
「यस स्थानमा काम शुरु गरेको हुनाले स्टाफहरु मध्यका जापानी साथी बनाउन पनि सक्षम भईन्। सधै आउने ग्राहकहरुसंग पनि राम्रो सम्बन्ध बनि,हरेक दिन विभिन्न विषयका कुरा गर्न सकिने पक्ष पनि रमाइलो हुन्छ।
त्यस्ती नियामु पनि पार्ट टाइम काम शुरु गरेको समयमा कामको कुराहरु नबुझेर संघर्षमय पनि भएको…….के गरेर भाषाको पर्खाललाई नाघेर कामको बारेमा जान्ने बनिन होला । अर्को पटक नियामुको बलियो लक्षको परिचय गरिन्छ।

 

【留学生が働くコンビニに聞きました(1)】母国の先輩スタッフが教えてくれるお店

■留学生が働くコンビニに聞きました(1) 〜母国の先輩スタッフが教えてくれるお店

 

こんにちは! コンビニ専門の求人サイト「コンビニ求人Z」です。

 

おかげさまで最近では、日本に滞在するたくさんの外国人留学生の方に当サイトをご覧いただいています。そこでコンビニ求人Zでは、実際に留学生が働いているコンビニでお話を聞いてきました!

 

ご協力いただいたのは、東京都豊島区にあるコンビニ。こちらでは現在、12人の店舗スタッフが働いています。ベトナム人4人、ネパール人3人、中国人2人、日本人3人という構成です。

 

さまざまな国の出身者が働いているので、新しく入社したスタッフの方にはなるべく母国語が話せる先輩が付いて、一から仕事を教えているのだそうです(ちなみに店長は日本語しか話せません!)。

 

来日して日本語を勉強している途中の方には、日本語でのこまかな指示やアドバイスはどうしても伝わりにくいもの。そこでこのお店では、同じ出身国の先輩とシフトを合わせるようにしてトレーニングを行うようにしています。

 

他にもこのお店では、留学生が早く仕事に慣れるようにさまざまな工夫を行っています。次回は「どうやって言葉の壁を乗り越えているのか」についてご紹介します!

6

【काम प्रकाशनको गोप्यता】कठिन चेकको मार्फत,सहि जानकारी प्रकाशन गरिन्छ।

ग्यासम्यान् जब 』『कम्बिनी काम Zजस्ता विभिन्न साईटहरुमा ,हरेक हप्ता ,हरेक महिना ,प्रशस्त कामको जानकारी प्रकाशित हुन्छन। डेराउन्ड़ भन्ने कम्पनिमा अब प्रकाशन हुने नयाँ कामको बारेमा विस्तृत चेक गरेर,गलत जानकारी प्रकाशित नहुने गरि प्रशस्त मात्रामा ध्यान दिइएको छ ।
आज यस्ता साइट बनाउने गोप्य कुराहरुको बारेमा थोरै परिचय गरिन्छ !

काम खोजि गर्ने महानुभाबहरुको लागि,कामको साइटमा प्रकाशित जानकारी वास्तविक भएको कुरा,जे भन्दा पनि महत्वपुर्ण हुन्छ जस्तो लाग्छ।आदि गलत जानकारी प्रकाशित भएको खण्डमा ब्राउजिङ र आवेदनको समय बर्बादमात्र नभएर,निराशाजनक अवस्थामा,इच्छा नभएको स्थलमा काम गर्ने पर्ने पनि हुनसक्छ।

त्यस्तो कुरा हुन नदिनको लागि,『ग्यासम्यान् जब 』『कम्बिनी काम Z』मा,कम्पनिबाट बिज्ञापन प्रकाशित गर्न आएको अनुरोधलाई विभिन्न चरणमा

भित्रि गोप्य कुराहरु चेकको काम गर्ने गरेको छ।

◆ पोस्ट गरिएका कामको प्रकारमा गल्ती छ छैन

◆ काम शर्तहरूमा गल्ती छ छैन

◆ न्यूनतम ज्याला, सम्बन्धित कानून र नियमहरु पालना भए नभएको

◆ सामाजिक अराजक समुहको कुनै सम्बन्ध छ कि छैन भनेर आदि

यस्ता बिषय वस्तुहरुको  एक एक चेक गरेर,कम्पनिबाट प्राप्त विवरण गलत नहुने गरि तोकिएको कुराहरुमात्र हालेर,पहिलो पटक कामको जानकारीलाई साइटमा प्रकाशन गरिन्छ। यसरि प्रकाशित कामको बिज्ञापनमा 「नयाँ आगमन」को चिन्ह लगाई एक महिनाको अवधि प्रदर्शन गरिन्छ।

डेराउन्ड़मा पछि पनि सम्पूर्ण ग्राहकले ढुक्कसंग साइट प्रयोग गरि पाउनको लागि ,सही जानकारी प्रकाशितको प्रयास गर्नेछन्। ढुक्क भएर काम खोज्नको लागि उपयोग गर्नुहोस्।

7

【स्थानीय संगको सम्बन्ध ब्यापारको आनन्दित पक्ष】मिनिस्टप मालिकको अन्तरवार्ताको परिचय !

पार्ट टाइमको रुपमा नभई स्थाई कर्मचारी पनि नभई ,「प्रबन्धक」को रुपमा कोम्बिनीको काममा संलग्न हुनुपर्छ। यो बाटो साच्चै लक्षित गर्ने ,मिनिस्टपको

प्रशिक्षार्थी स्वतन्त्र ठेकेदार कर्मचारी प्रणालीहो ।

8

आधा सालको सम्झौता कर्मचारीको रुपमा काम गरि,पसलको व्यापार सिक्नु 
यस अवधिमा महिनाको तलब २ लाख सत्तरी हजार येन अनि विभिन्न प्रकारका सामाजिक बीमा हुने

स्टाफबाट जम्मा गरिएका हालको पसललाई निरन्तरता दिइने भएकाले एक्लैले आफ्नो पसल बनाउन सकिने

स्वतन्त्र सपोर्ट रकम आदि ,काम डिपोजिटमा कम्पनीको व्यवस्थापक बनिने

केहि  रिस्क नभई,ढुक्क भएर व्यवस्थापक लक्षित योजनाको रुपमा,धेरै महानुभाबहरुले च्यालेन्ज गर्दै हुनुहुन्छ ! गएको १३ बर्षमा ६०० जना कम्बिनीको मालिकको जन्मिएका छन्।

कम्बिनी काम Zको बिशेष पेजमा ,वास्तबमै यो प्रणाली सिकेर आउनु भएकी महिला व्यवस्थापिका,इनाफुकुजीको अन्तरवार्ता पेश गरिएको छ।

पहिलेको फास्ट-फूडको पसलको काममा कस्टुमर सेवाको आनन्द बुझेर,स्टाफले यस्ता क्रियाकलाप गर्न सकिने स्थल निर्माणभन्ने भवनको साथ हाम्रो कम्पनीमा छिरेकी इनाफुकुजी ,पसल खोल्नु अगाडीबाट श्रममा अवश्य नीति नियम तथा  लेबल प्रदर्शन,अल्कोहल ,चुरोट आदिको बिक्रेता अनुमति पत्रको बारेमा सिकेका ज्ञानकाहरु अहिले प्रयोग गरेको कुरा बताउनुभयो।

खुद्र ब्यवसायीबाट सोझै प्रबन्धक बनेर,स्थानीय संगको सम्बन्ध ब्यापारलाई आनन्दित पक्षको रुपमा महत्व दिएर ब्यापारलाई सफल परेको कुरा सुनाउनुभयो।

हाल,सुमिदा एरिया र ताइतो एरियामा ३ वटा पसल चलाउदै हुनुहुन्छ।

 

अन्तरवार्ताको बिस्तृत विवरण तलको लिंकबाट हेर्न सकिन्छ। मिनिस्टपको स्वतन्त्र समर्थनमा चाख हुने महानुभाबहरु ,विस्तृत कागजपत्र अडर गर्न सक्नुहुनेछ।

अवश्य खुल्ला रुपमा हामीलाई सम्पर्क राख्नुहोला!

मिनिस्टपको स्वतन्त्र समर्थनविस्तृत विवरण र कागजपत्र माग्नको लागि!

https://www.conveniz.com/msfc/

【घरमै अन्तरबार्ता】मिनिस्टपको 「वेब अन्तरबार्ता 」को बिस्तृत विवरण !

हिजो विवरण गरिएको मिनिस्टपको 「वेब अन्तरबार्ता」,कम्प्युटर अथवा स्मार्ट फोनबाट ठेगाना नाछ्नीकन अन्तरबार्ता दिन सकिने,युगान्तकारी सिस्टम हो।

साधारणतय अन्तरबार्ता भन्नाले,लेखिएको बायोडाटाको पपेर ल्याएर,परस्पर भेटेर अन्तरबार्ता दिने भन्ने कुरा…….भन्ने सोचाई भएका महानुभाबहरु धेरै हुनुहुन्छ भन्ने ठानिन्छ।यसमा यो पटक ,वेब अन्तरबार्तालाई लागू गरिएको सिस्टम 「ईन्टरभ्यु मेकर」को प्रणालीको परिचय गरिन्छ !

वेब अन्तरबार्ताको रिजर्वसम्म

 

(1)कम्बिनीको काम Z मा भएको वेब अन्तरबार्ता हुने पसलको पेजबाट
वेब अन्तरबार्ताको रिजर्वसम्म गर्ने 」 लाई क्लिक

(2)हरेक एक हप्ता अनुसार लेखिएको क्यालेन्डरको भित्रबाट ,आफ्नो उचित दिन अनि समय छान्ने (३० मिनेटको अन्तरालको समय छान्न मिल्छ )

(3)इमेल ठेगाना अथवा नाम,ठेगाना आदि मुख्य जानकारीलाई रजिस्टर,यसमा 「बायोडाटा तयारी」गर्ने मेसिन पनि राखिएको छ।

4रिजर्व समाप्ति

त्यसपछि अन्तरबार्ताको दिनको प्रतिक्षा गर्ने मात्रै ! अन्तरबार्ताको  दिन अथवा अगाडिकोमा रिमाइन्डको इमेल पठाउने दयालु मेसिन पनि !

वेब अन्तरबार्ताको दिन

क्यामरा र माइक भएको कम्प्युटर भएमा,लेखिएको लिंकमा गएमा सिधै पसलसंग लिंक हुन्छ। स्मार्ट-फोनको खण्डमा तोकिएको एप्लिकेसन डाउनलोड।

वेब अन्तरबार्ताको स्क्रिनमा अन्तरबार्ता गर्ने मान्छेको अनुहार देखिन्छ अनि वास्तबमै भेटेको जस्तै अनुभव गरि प्रक्रिया अगाडी बढाइन्छ।

कम्बिनी काम Z मा वास्तवमै वेब अन्तरबार्ताको प्रक्रियाको अनुभव गरेर हेरें। अर्को पटक यो ढाँचा बताउछु !

【本部のお仕事】大切にしたい「季節のごあいさつ」

■本部のお仕事 〜大切にしたい「季節のごあいさつ」

こんにちは! 『ガスマンジョブ』『コンビニ求人Z』を運営する株式会社ディーラウンドです。7月も半ばに入り、いよいよ暑さ本番となってきましたね。

 

全国各地のガソリンスタンド運営を支援している当社。東京都港区にある本部では、人事・採用・経理などの管理業務のほか、営業支援も担当しています。

 

この時期の大切な仕事は、お世話になっているお客さまへ「お中元」をお送りすること。日頃の感謝の気持ちを込めてギフトを選びました。

4

本部のメンバーは普段お客さまと直接お会いすることがないのですが、その分だけ心を込めて準備しています。全国で頑張る営業部門の社員のためにも、しっかりお届けしたいと思います。

 

最近では、企業間でお中元などの季節のギフトを送ることは少なくなってきているという話も聞きました。

 

時代とともにこうした慣習が重視されなくなっていくのは仕方のないことなのかもしれませんが、私たちは大切にしていきたいと思っています。これからもお客さまへの感謝の気持ちを忘れず、季節のごあいさつをお届けしていきます。