【घरमै अन्तरबार्ता】मिनिस्टपको 「वेब अन्तरबार्ता 」को बिस्तृत विवरण !

हिजो विवरण गरिएको मिनिस्टपको 「वेब अन्तरबार्ता」,कम्प्युटर अथवा स्मार्ट फोनबाट ठेगाना नाछ्नीकन अन्तरबार्ता दिन सकिने,युगान्तकारी सिस्टम हो।

साधारणतय अन्तरबार्ता भन्नाले,लेखिएको बायोडाटाको पपेर ल्याएर,परस्पर भेटेर अन्तरबार्ता दिने भन्ने कुरा…….भन्ने सोचाई भएका महानुभाबहरु धेरै हुनुहुन्छ भन्ने ठानिन्छ।यसमा यो पटक ,वेब अन्तरबार्तालाई लागू गरिएको सिस्टम 「ईन्टरभ्यु मेकर」को प्रणालीको परिचय गरिन्छ !

वेब अन्तरबार्ताको रिजर्वसम्म

 

(1)कम्बिनीको काम Z मा भएको वेब अन्तरबार्ता हुने पसलको पेजबाट
वेब अन्तरबार्ताको रिजर्वसम्म गर्ने 」 लाई क्लिक

(2)हरेक एक हप्ता अनुसार लेखिएको क्यालेन्डरको भित्रबाट ,आफ्नो उचित दिन अनि समय छान्ने (३० मिनेटको अन्तरालको समय छान्न मिल्छ )

(3)इमेल ठेगाना अथवा नाम,ठेगाना आदि मुख्य जानकारीलाई रजिस्टर,यसमा 「बायोडाटा तयारी」गर्ने मेसिन पनि राखिएको छ।

4रिजर्व समाप्ति

त्यसपछि अन्तरबार्ताको दिनको प्रतिक्षा गर्ने मात्रै ! अन्तरबार्ताको  दिन अथवा अगाडिकोमा रिमाइन्डको इमेल पठाउने दयालु मेसिन पनि !

वेब अन्तरबार्ताको दिन

क्यामरा र माइक भएको कम्प्युटर भएमा,लेखिएको लिंकमा गएमा सिधै पसलसंग लिंक हुन्छ। स्मार्ट-फोनको खण्डमा तोकिएको एप्लिकेसन डाउनलोड।

वेब अन्तरबार्ताको स्क्रिनमा अन्तरबार्ता गर्ने मान्छेको अनुहार देखिन्छ अनि वास्तबमै भेटेको जस्तै अनुभव गरि प्रक्रिया अगाडी बढाइन्छ।

कम्बिनी काम Z मा वास्तवमै वेब अन्तरबार्ताको प्रक्रियाको अनुभव गरेर हेरें। अर्को पटक यो ढाँचा बताउछु !