【स्थानीय संगको सम्बन्ध ब्यापारको आनन्दित पक्ष】मिनिस्टप मालिकको अन्तरवार्ताको परिचय !

पार्ट टाइमको रुपमा नभई स्थाई कर्मचारी पनि नभई ,「प्रबन्धक」को रुपमा कोम्बिनीको काममा संलग्न हुनुपर्छ। यो बाटो साच्चै लक्षित गर्ने ,मिनिस्टपको

प्रशिक्षार्थी स्वतन्त्र ठेकेदार कर्मचारी प्रणालीहो ।

8

आधा सालको सम्झौता कर्मचारीको रुपमा काम गरि,पसलको व्यापार सिक्नु 
यस अवधिमा महिनाको तलब २ लाख सत्तरी हजार येन अनि विभिन्न प्रकारका सामाजिक बीमा हुने

स्टाफबाट जम्मा गरिएका हालको पसललाई निरन्तरता दिइने भएकाले एक्लैले आफ्नो पसल बनाउन सकिने

स्वतन्त्र सपोर्ट रकम आदि ,काम डिपोजिटमा कम्पनीको व्यवस्थापक बनिने

केहि  रिस्क नभई,ढुक्क भएर व्यवस्थापक लक्षित योजनाको रुपमा,धेरै महानुभाबहरुले च्यालेन्ज गर्दै हुनुहुन्छ ! गएको १३ बर्षमा ६०० जना कम्बिनीको मालिकको जन्मिएका छन्।

कम्बिनी काम Zको बिशेष पेजमा ,वास्तबमै यो प्रणाली सिकेर आउनु भएकी महिला व्यवस्थापिका,इनाफुकुजीको अन्तरवार्ता पेश गरिएको छ।

पहिलेको फास्ट-फूडको पसलको काममा कस्टुमर सेवाको आनन्द बुझेर,स्टाफले यस्ता क्रियाकलाप गर्न सकिने स्थल निर्माणभन्ने भवनको साथ हाम्रो कम्पनीमा छिरेकी इनाफुकुजी ,पसल खोल्नु अगाडीबाट श्रममा अवश्य नीति नियम तथा  लेबल प्रदर्शन,अल्कोहल ,चुरोट आदिको बिक्रेता अनुमति पत्रको बारेमा सिकेका ज्ञानकाहरु अहिले प्रयोग गरेको कुरा बताउनुभयो।

खुद्र ब्यवसायीबाट सोझै प्रबन्धक बनेर,स्थानीय संगको सम्बन्ध ब्यापारलाई आनन्दित पक्षको रुपमा महत्व दिएर ब्यापारलाई सफल परेको कुरा सुनाउनुभयो।

हाल,सुमिदा एरिया र ताइतो एरियामा ३ वटा पसल चलाउदै हुनुहुन्छ।

 

अन्तरवार्ताको बिस्तृत विवरण तलको लिंकबाट हेर्न सकिन्छ। मिनिस्टपको स्वतन्त्र समर्थनमा चाख हुने महानुभाबहरु ,विस्तृत कागजपत्र अडर गर्न सक्नुहुनेछ।

अवश्य खुल्ला रुपमा हामीलाई सम्पर्क राख्नुहोला!

मिनिस्टपको स्वतन्त्र समर्थनविस्तृत विवरण र कागजपत्र माग्नको लागि!

https://www.conveniz.com/msfc/