【काम प्रकाशनको गोप्यता】कठिन चेकको मार्फत,सहि जानकारी प्रकाशन गरिन्छ।

ग्यासम्यान् जब 』『कम्बिनी काम Zजस्ता विभिन्न साईटहरुमा ,हरेक हप्ता ,हरेक महिना ,प्रशस्त कामको जानकारी प्रकाशित हुन्छन। डेराउन्ड़ भन्ने कम्पनिमा अब प्रकाशन हुने नयाँ कामको बारेमा विस्तृत चेक गरेर,गलत जानकारी प्रकाशित नहुने गरि प्रशस्त मात्रामा ध्यान दिइएको छ ।
आज यस्ता साइट बनाउने गोप्य कुराहरुको बारेमा थोरै परिचय गरिन्छ !

काम खोजि गर्ने महानुभाबहरुको लागि,कामको साइटमा प्रकाशित जानकारी वास्तविक भएको कुरा,जे भन्दा पनि महत्वपुर्ण हुन्छ जस्तो लाग्छ।आदि गलत जानकारी प्रकाशित भएको खण्डमा ब्राउजिङ र आवेदनको समय बर्बादमात्र नभएर,निराशाजनक अवस्थामा,इच्छा नभएको स्थलमा काम गर्ने पर्ने पनि हुनसक्छ।

त्यस्तो कुरा हुन नदिनको लागि,『ग्यासम्यान् जब 』『कम्बिनी काम Z』मा,कम्पनिबाट बिज्ञापन प्रकाशित गर्न आएको अनुरोधलाई विभिन्न चरणमा

भित्रि गोप्य कुराहरु चेकको काम गर्ने गरेको छ।

◆ पोस्ट गरिएका कामको प्रकारमा गल्ती छ छैन

◆ काम शर्तहरूमा गल्ती छ छैन

◆ न्यूनतम ज्याला, सम्बन्धित कानून र नियमहरु पालना भए नभएको

◆ सामाजिक अराजक समुहको कुनै सम्बन्ध छ कि छैन भनेर आदि

यस्ता बिषय वस्तुहरुको  एक एक चेक गरेर,कम्पनिबाट प्राप्त विवरण गलत नहुने गरि तोकिएको कुराहरुमात्र हालेर,पहिलो पटक कामको जानकारीलाई साइटमा प्रकाशन गरिन्छ। यसरि प्रकाशित कामको बिज्ञापनमा 「नयाँ आगमन」को चिन्ह लगाई एक महिनाको अवधि प्रदर्शन गरिन्छ।

डेराउन्ड़मा पछि पनि सम्पूर्ण ग्राहकले ढुक्कसंग साइट प्रयोग गरि पाउनको लागि ,सही जानकारी प्रकाशितको प्रयास गर्नेछन्। ढुक्क भएर काम खोज्नको लागि उपयोग गर्नुहोस्।

7