【भियतनामको स्टाफलाई सोधियो!】「भियतनाममा पसल खोल्ने!」भन्ने सपनाका साथ

कम्बिनिको पार्ट टाइम काम,जापानमा पढ्न एक बिदेशी विद्यार्थीमा परि लोकप्रिय ! यसो भएको हुनाले कम्बिनी काम Zमा ,वास्तवमै जापानको कोम्बिनीमा काम गर्दै गरेको भियतनामी स्टाफको साक्षात्कार गरिएको छ।

भियतनामको हाइफ़ोन्न स्थानको नियामु(२४),२०१५साल ४ महिनामा जापान आएका हुन्।जापानिज भाषाको कलेजमा २ बर्षको अवधि अध्धयन गरि,यो सालको ४ महिनाबाट म्यानेजमेन्ट कलेज भर्ना हुने योजना छ!
『मेईतानते कोनान』अनि『डोरायेमन』,『वान्पिस 』जस्ता जापानका कार्टून अति मन पराउने नियामु भियतनाममा रेष्टुरेन्ट अथवा कम्बिनी चलाउन इन्छित !」भन्ने सपना लिएर हरेक दिन पढाई गर्दै छिन्।
「यस स्थानमा काम शुरु गरेको हुनाले स्टाफहरु मध्यका जापानी साथी बनाउन पनि सक्षम भईन्। सधै आउने ग्राहकहरुसंग पनि राम्रो सम्बन्ध बनि,हरेक दिन विभिन्न विषयका कुरा गर्न सकिने पक्ष पनि रमाइलो हुन्छ।
त्यस्ती नियामु पनि पार्ट टाइम काम शुरु गरेको समयमा कामको कुराहरु नबुझेर संघर्षमय पनि भएको…….के गरेर भाषाको पर्खाललाई नाघेर कामको बारेमा जान्ने बनिन होला । अर्को पटक नियामुको बलियो लक्षको परिचय गरिन्छ।