【मनमा आउने बितिक्कै फोन गरिहालौं!】फ्यामिली मार्टको 「आवेदन रिसेप्सन केन्द्र」

फोन लाग्नेभएकालेढुक्क 」〜फ्यामिली मार्टको आवेदन रिसेप्सन केन्द्र

पार्ट टाइम काम खोज्दा आफुलाई मिल्ने आकर्षक काम भेटियो! अवश्य पनि यहाँ काम गर्न चाहन्छु !

यस्तो समयमा ,तपाईं कसरि आबेदन दिनुहुन्छ ? हालसाल वेब आबेदन अथवा इमेल आबेदन गर्न सकिने स्थान प्रशस्त छन्  तर सिधै भेटेर कुरा गरेर त्यहि स्थानमा अन्तरवार्ताको दिन आदि तोक्न मिल्ने फोन आबेदनको इच्छा हुने महानुभाब पनि धेरै नहुनुहोला भन्न सकिन्न?

3

भएपनि फोन आबेदनको खण्डमा तुरुन्तै पसलको मुख्य मान्छेलाई  सम्पर्क नहुन पनि सक्छ। पसलमा नभएको बेला अथवा ब्यस्त समयले फोनमा सम्पर्क हुन नसक्ने आदि ………फोन गर्ने पक्ष पनि यस्ता कुरा मनमा पर्ने भएकाले अलि कठिन बाटो चाहिं हुन जान्छ ।

तसर्थ फ्यामिली मार्टमा ढुक्क भएर फोन गर्नको लागि पार्ट टाइम कामको सपोर्ट गर्ने कल सेन्टरमा सम्पूर्ण काम गर्ने गरिन्छ।  अफिस टाईम नयाँ बर्षको छुट्टीको समय बाहेक बिहान १० बजे बाट बेलुका ७ बजे सम्म हुन्छ। सनिबार आइतबार पनि उही समय हुनेछ।

आवेदक लिनको लागि परिचलन गरिएका विशेषज्ञहरु फोनको प्रतिक्षा गरिरहेको हुनाले,माथि उल्लेखित समय भित्र भएमा लगभग पक्कै पनि फोन लाग्छ (धेरै फोन आएर कहिलेकाही फोन नलाग्न पनि सक्छ) ।

「एकैचोटी पसलको मान्छेसंग कुरा गर्न अलि अफ्ट्यारो लाग्छ नि ….」भन्ने महानुभाबहरु पनि,रिसेप्सन अधिकारीहरु भएमा सरल तरिकाले फोनमा कुरा गर्न सकिन्छ।

आबेदनसंग सम्बन्धित सोधपुछको पनि सम्मान तरिकाले व्यवहार गरि पाउने भएकाले,मनपर्ने काम भेटुने भएमा अवश्य सम्पर्क राख्नुहोला !

फ्यामिली मार्टको कामदार आवश्यक पसल खोज्न यताबाट

https://www.conveniz.com/search/?q=%E3%83%95%E3%82%A1%E3%83%9F%E3%83%AA%E3%83%BC%E3%83%9E%E3%83%BC%E3%83%88&navi_keyword_bt.x=0&navi_keyword_bt.y=0